नियम १३
दर्ता गर्नको लागि पेश गरिएका प्रमाणपत्रहरू कार्यालयमा राखिने
नियम १२ बमोजिम कुनै पानी जहाज दर्ता भएमा सो पानी जहाज दर्ता गर्ने सम्बन्धमा नियम ७, ८ र ९ बमोजिम पेश
गरिएका सक्कल प्रमाणपत्र निस्सा र लिखतहरू कार्यालयमै राखिनेछ ।
नेपाली पानी जहाज दर्ता नियमावली, २०२८